प्रधानमन्त्री ओलीले पोखरा इन्टरनेशनल एयरपोर्टबारे ‘एक्सन रुम’ बाटै बुझे (भिडियोसहित)

प्रधानमन्त्री ओलीले पोखरा इन्टरनेशनल एयरपोर्टबारे ‘एक्सन रुम’ बाटै बुझे (भिडियोसहित)

Pm Pkr airport

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाटै पोखरा एयरपोर्टबारे बुझेका छन् । उनले देशका ठूला आयोजनाको अनुगमन गरेका हुन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट पोखरा सहित भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गरेको जनाइएको छ । विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगती विवरण लिएको जनाइएको छ।

https://www.facebook.com/gandaknews/videos/1418592378293495/

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत भएका कामहरु मध्ये समय तालिका भन्दा छ महिना अगाडि नै सक्ने लक्ष्य लिएर काम भइरहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल गतिविधिको बारेमा बताउँदै प्रोजेक्ट म्यानेजर ई. बिनेश मुनाकर्मीले काम तीब्र गतिमा अघि बढिरहेको जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ