तस्बिरमा हेर्नुहोस् दर्जनौं सेलिब्रिटीका भाइटीका

तस्बिरमा हेर्नुहोस् दर्जनौं सेलिब्रिटीका भाइटीका

Rajesh

यमपञ्चकको पाँचौं दिन अर्थात् आज भाइटीका। पञ्‍चांग निर्णायक समितिले जारी गरेको शुभ साइत ११ : ५५ बजे नेपालमा भाइटीका लगाइएको छ।

बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। यही मेसाेमा नेपाली सेलिब्रिटीहरुले पनि भाइटीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

  

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ