Gandak News
Our News Your Views
Bardan

दीपिकाले शेयर गरेको यो तस्बिर, सामाजिक सञ्जालमा भयो भाइरल

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले  बच्चपनको तस्बिर शेयर गरेकी छिन। जुन तस्बिर हाल सामाजिक संजालमा भाइरल भईरहेको छ। यस तस्बिरमा सुतिरहेकी सानी दीपिकालाई एकदम क्युट देखिएको छ। दीपिकाको यस तस्बिरमा सामाजिक संजाल प्रयोगकर्ता र बलिउडका केहि कलाकर्मीले कमेन्ट गरेका छन साथै उनका पति रणवीर सिंहले पनि यस तस्बिरमा कमेन्ट गरेका छन।

रणवीरले उनको यस तस्बिरमा स्माईली इमोजी राखेका छन। दीपिकाले २ ओटा फोटो शेयर गरेकी छिन जहाँ उनलाई चिन्न बिल्कुलै मुश्किल छ। यस भन्दा अघि पनि उनले बच्चपनको केहि तस्बिर सामाजिक संजालमा शेयर गरिसकेकी छिन। फिल्मको कुरा गर्दा दीपिका अभिनित छपाक र ८३ प्रदर्शनको क्रममा रहेको छ। ‘छपाक’ मा उनि एसिड पिडित लक्ष्मी अग्रवालको भूमिकामा देखिदै छिन भने ८३ मा रणवीरको पत्नीको भूमिकामा देखिदै छिन।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको