राप्रपा मुस्ताङका अध्यक्ष हिराचनको हृदयघातबाट निधन

राप्रपा मुस्ताङका अध्यक्ष हिराचनको हृदयघातबाट निधन

5dcbf8a33a2ed

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुस्ताङ जिल्ला अध्यक्ष भूपेन्द्र हिराचन (राजु) को निधन भएको छ ।

पाेखरा महेन्द्रपुल स्थित घरमै बसिरहेका बेला उनको हृदयघात भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजमा राखिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको परिवार श्रोतले जनाएको छ । भूपेन्द्र पूर्व यातायातमन्त्री स्व. नरबहादुर हिराचनका छोरा हुन् । नरबहादुरको पनि अघिल्लो बर्ष निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds