बङ्गलादेशका राष्ट्रपति हमिद फेवातालमा (फाेटाेफिचर)

बङ्गलादेशका राष्ट्रपति हमिद फेवातालमा (फाेटाेफिचर)

fewa_lake4

sf7df8f}F, @* sflQsM /fi6«klt xldb km]jftfndf g]kfnsf] cf}krfl/s ;befjgf e|d0fdf /xg’ePsf aªunfb]zsf /fi6«klt df]xDdb cAb’n xldb laxLaf/ kf]v/fsf] km]jftfndf 8’ªuf zo/ ub}{ . t:jL/M k|bLk/fh jGt, /f;;

राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन् । उनी बिहिबार केहीबेर अघि मात्र नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आइपुगेका हुन । उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङसहित उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन्। उनले फेवातालमा १५ मिनट जति डुङ्गा सयर गरी   फिस्टेल लजमा लन्च गर्ने र त्यसपछि रुपाकोट रिसोर्ट जाने र आज अपरान्ह ४ बजे नै काठमाडौं फर्किने छन् । उनको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले बेहोर्ने छ।


 

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ