तनहुँको अकलाबाट लागूऔषधसहित १ जना पक्राउ

तनहुँको अकलाबाट लागूऔषधसहित १ जना पक्राउ

Laguausadh

तनहुँ । इलाका प्रहरी कार्यालय बेलचौताराले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका–६, अकलाबाट ३२ वर्षिय ज्योती श्रेष्ठ शनिवार पक्राउ परेका हुन् ।

उनको साथबाट नोफिन, फेनरागन र डाइजापम गरि ३० थान लागुऔषध बरामद भएको प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतवार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ