कोरोनाका कारण विश्वभर २० हजार बढीको मृत्यु

कोरोनाका कारण विश्वभर २० हजार बढीको मृत्यु

corona-15-1

एजेन्सी । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः

१. इटलीः ६,८२०

२. हुबेई प्रान्त, चीनः ३,१६०

३. स्पेनः २,८०८

४. इरानः १,९३४

५. फ्रान्सः १,१००

६. अमेरिकाः ७७५

७. ब्रिटेनः ४२२

८. नेदरल्याण्डः २७६

९. जर्मनीः १५७

१०. बेल्जियमः १२२

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ