कोरोनाको केन्द्र बन्यो अमेरिका: चीन र इटलीभन्दा बढी संक्रमित

कोरोनाको केन्द्र बन्यो अमेरिका: चीन र इटलीभन्दा बढी संक्रमित

coronavirus22

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ ।

यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ ।

यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ