स्पेनमा कोरोनाका कारण एकैदिन ९१३ ले ज्यान गुमाए,  अहिलेसम्म साढे ७ हजार बढीको मृत्यु

स्पेनमा कोरोनाका कारण एकैदिन ९१३ ले ज्यान गुमाए,  अहिलेसम्म साढे ७ हजार बढीको मृत्यु

Spain Corona

एजेन्सी । कोरोना भाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ । यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ