दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई एक करोड जरिवाना र एक वर्ष जेल

दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई एक करोड जरिवाना र एक वर्ष जेल

South Korea Flag

दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले नयाँ कानुनमार्फत् कोरोना भाइरस नियन्त्रणको प्रयास जारी राखेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार कोरिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि तयार पारेको क्वारेन्टाइन कानुन उल्लंघन गर्नेमाथि कडाइ गर्ने कानुन ल्याएको हो ।

नयाँ नियम अनुसार कोरोना नियन्त्रणको लागि तयार पारिएको क्वारेन्टाइनको कानुन उल्लंघन गर्नेलाई एक वर्ष जेल र एक करोड कोरियन मुद्रा (वन) जरिवाना लगाउने निर्णय गरेको बिबिसीले जनाएको छ ।

यो कानुन अप्रिल ५ देखि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds