राजन र सरकारको ‘कठै मेरो देश’ सार्वजनिक, नेतामाथि र्यापको प्रहार

राजन र सरकारको ‘कठै मेरो देश’ सार्वजनिक, नेतामाथि र्यापको प्रहार

received_609980366269039

आशिष पुरी, पोखरा । पोखराको सेरोफेरोमा छायांकन गरिएको ‘कठै मेरो देश’ बोलको र्याप सार्वजनिक भएको छ ।

पोखराका चर्चित र्यापर राजन केसी र काठमाडौका चर्चित र्यापर सरकार मिलेर यसपटक केही फरक शैलीमा र्याप तयार पारेका छन् । राजनले र्यापमा आफु र पोखराका मोडलहरु लाई अभिनय गराएका छ्न ।

शनिबार बिहान र्याप वोर्ड्स युटुब च्यानलमा सार्वजनिक भइसकेको छ । र्यापमा नेताको रुपको अनेक हुन्छन भन्ने कुरा बारे बताइएको छ ।

साथै र्यापको भिडियोमा र्यापर राजन केसी, सुरज श्रेष्ठ, निकिता खड्की समेत छन् ।

सौरव लामिछानेले सम्पादन गरेको भिडियो रैला प्रडक्सनले छायांकन गरेको हो । भिडियो सौरब लामिछानेले निर्देशन गरेका हुन् ।

भिडियो :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ