लकडाउनको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेर खादै गर्दा ९ जना पक्राउ

लकडाउनको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेर खादै गर्दा ९ जना पक्राउ

Chital Death Chi

चितवन । चितवन रािष्ट्रय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा ९ जना पक्राउ परेका छन् ।

चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायका अनुसार गत चैत ३० गते चित्तलको सुकुटी खाँदै गरेको सूचनाका आधारमा निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको अनुसन्धान भई मुद्दा प्रक्रियामा रहेको छ ।

प्रारम्भिक जानकारीअनुसार चित्तल मारेर सुकुटी बनाएर खाँदै गरेको अवस्थामा निकुञ्जको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ