तनहुँको भादगाउँमा एक युवक मृत फेला

तनहुँको भादगाउँमा एक युवक मृत फेला

Death 1

तनहुँ । तनहुँमा एक युवक मृतावस्थामा भेटिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निर्मलबस्ती बस्ने वर्ष १५ को बिपिन श्रेष्ठ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतक श्रेष्ठ जन्म देखिनै हात खुट्टा नचल्ने शारिरिक रुपमा अपाङ्ग रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको बुबा कामको शिलशिलामा भारतमा रहेको र आमा यहि वैशाख १० गतेदेखि कसैलाई जानकारी नगराई घरबाट हिडेको बाताइएको छ ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds