भोलि बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा

भोलि बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा

Public_Holiday_ Sarbajanik Bida

पोखरा । भोलि (विहीबार) देशभर सार्वजनिक विदा हुने भएको छ ।

गृहमन्त्रालयले सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।

२०७७ सालको वार्षिक विदा बमोजिम भोलि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ