खाडी मुलुक बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २ सय ४५ पुग्यो

खाडी मुलुक बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २ सय ४५ पुग्यो

Corona Positive

बहराइन । खाडी मुलुक बहराइनमा कोरोना भाइरस (कोभिड१९) संक्रमित नेपालीको संख्या २४५ पुगेको छ ।बहराइनको स्वास्थ्य मन्त्रालयले दुईसय ४५ नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।

बहराइनमा कोरोना भाइरसबाट अहिलेसम्म एक हजार ९ सय ५० जना संक्रमित जसमध्य एक हजार सात सय ६२ जना उपचार पछि निको भएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरि बहराइनमा कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएको छ,भनेएक जनाको अबस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ