वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जना कोरोना संक्रमित फरार

वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जना कोरोना संक्रमित फरार

Narayani-hospital-1

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ