Gandak News
Our News Your Views

सलमान खानले आबाज दिएको गीत भाईरल (भिडियोसहित)

  • 125
    Shares

काठमाडौं – सलमान खानले आबाज दिएको ‘तेरे बिना’ बोलको गित भाईरल भएको छ । सलमान खान र ज्याकलिन फरनान्डेजको भिडियो समावेस भएको उक्त्र म्यूजिक भिडियो मंगलबार आफ्नै युट्युब च्यानलबाट अपलोड गरिएको थियो।

नेपालको युट्युब ट्रेण्डिङको चार नम्बरमा पर्न सफल यो गीत अपलोड भएको २४ घण्टाभित्रै १ करोड २८ लाखले हेरेका छन्।सलमानको घर वरपरको दृष्यलाइ समेटिएको उक्त्र गित लकडाउनकै समयमा तयार पारिएको बताईएको छ ।

शबिर अहमदले शब्द संरचना गरेको उक्त्रगितमा अजय भाटियाको संगीत दिएका छन् । गीतमा सलमानखान आफैले आवाज दिएका छन्।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको