सलमान खानले आबाज दिएको गीत भाईरल (भिडियोसहित)

सलमान खानले आबाज दिएको गीत भाईरल (भिडियोसहित)

salman

काठमाडौं – सलमान खानले आबाज दिएको ‘तेरे बिना’ बोलको गित भाईरल भएको छ । सलमान खान र ज्याकलिन फरनान्डेजको भिडियो समावेस भएको उक्त्र म्यूजिक भिडियो मंगलबार आफ्नै युट्युब च्यानलबाट अपलोड गरिएको थियो।

नेपालको युट्युब ट्रेण्डिङको चार नम्बरमा पर्न सफल यो गीत अपलोड भएको २४ घण्टाभित्रै १ करोड २८ लाखले हेरेका छन्।सलमानको घर वरपरको दृष्यलाइ समेटिएको उक्त्र गित लकडाउनकै समयमा तयार पारिएको बताईएको छ ।

शबिर अहमदले शब्द संरचना गरेको उक्त्रगितमा अजय भाटियाको संगीत दिएका छन् । गीतमा सलमानखान आफैले आवाज दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ