Gandak News
Our News Your Views

अनुष्काले नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग ! उनीविरुद्ध मुद्धा दर्ता

काठमाडौं – वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै उनीविरुद्ध मुद्धा दर्ता गरिएको हो ।

नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरि अपमान गरेको भन्दै प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्काविरुद्ध मानव अधिकार आयोगमा मुद्धा दर्ता गरेको हो ।

नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने र बेव सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग गरिएको जनाइएको छ ।

उक्त वेब सिरिजमा नेपाली भाषीहरुको अपमान भएको भन्दै अहिले उनीविरुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन् ।

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको