पोखराको महिला सीप विकासले गर्यो संचालक र सदस्य गरि ३५० जनाको कोरोना बीमा

पोखराको महिला सीप विकासले गर्यो संचालक र सदस्य गरि ३५० जनाको कोरोना बीमा

mahila-ship-bikash

पोखरा । महिला सीप विकास संस्थाले संचालक तथा सदस्यहरुको कोरोना बीमा गरेको छ ।

पोखराको सिमलचौरमा रहेको संस्थाको आफ्ना संचालक र सदस्य गरी ३ सय ५० जनाको कोरोना बीमा गरेको संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिईन ।

संस्थाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. मार्फत बीमा गरेको हो ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. का मार्केटिङ अफिसर सञ्जय पौडेलले संस्थाका प्रशासन तर्फका बिष्णुप्रसाद बराल र लेखा तर्फका मीना खड्कालाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ