सर्जक अधिकारीको ‘पिरतीको चर्चा’, सुमन र विद्याले मरक् मरक् कम्मर भाँचे (भिडियोसहित)

सर्जक अधिकारीको ‘पिरतीको चर्चा’, सुमन र विद्याले मरक् मरक् कम्मर भाँचे (भिडियोसहित)

suman bidhya

पोखराका सर्जक दिपक अधिकारीको नयाँ तीज गीत पिरतीको चर्चा सार्वजनिक भएको छ । गायक सुमन बसौलाले यहाँकी चर्चित गायिका पार्वती जिसीको सहयोगमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा मोडलका रुपमा सुमन केसी र विद्या लम्साल फिचरिङ छन् । भिडियोको निर्देशन होम गुरुङले गरेका हुन् । गणेश सापकोटाले खिचेका हुन् । डिजिटल स्टार प्रालिले भिडियो निर्माण गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ