अमेरिकाको तालमा पौडी खेल्दा नेपाली युवतीको मृत्यु

अमेरिकाको तालमा पौडी खेल्दा नेपाली युवतीको मृत्यु

3346702fe42a85e93dead8945c848246_w1000_h500_cp

एजेन्सी – अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको हो।

उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ। डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो। टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ