Gandak News
Our News Your Views

अमेरिकाको तालमा पौडी खेल्दा नेपाली युवतीको मृत्यु

एजेन्सी – अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको हो।

उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ। डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो। टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको