पोखरामा थप ४ जना कोरोना पुष्टी

पोखरामा थप ४ जना कोरोना पुष्टी

Corona update 2

पोखराका ४ जनासहित गण्डकी प्रदेशमा आइतबार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा माहानगरपालिकाका दुई जना २६,२७ वर्षीय पुरुष र दुई जना ५८,७० वर्षीय महिला सहित थप कोरोना पुष्टी भएको गण्डकी निर्देशानालायले जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५२४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १९ जना संक्रमित भेटिएका हुन ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३०४ पुगेको  छ ।

पोखराका १ सहित कास्कीका ६ जनामा कोरोना पुष्टि

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds