सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुनपनि आज तोलामा ९ सय रुपैयाँले नै घटेर १ लाख २ हजार १ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज आइतबार ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ