समुदायमा संक्रमण फैलिएको आशंकामा कुश्मा बजार एक हप्ताका लागि सिल

समुदायमा संक्रमण फैलिएको आशंकामा कुश्मा बजार एक हप्ताका लागि सिल

kushma-parwat

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा सदरमुकाम कुश्मा बजारका ४ वटा वडा एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको छ ।

शुक्रबार भेटिएका एकजना संक्रमित क्वारेन्टाइनमै रहेकाे तर अर्का एक जना समुदायमा घुलमिल भएको देखिएकाले थप जोखिम बढ्न सक्ने भन्दै सिल गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रशासन कार्यालयका अनुसार शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडा सिल हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ