पोखराका ४ सहित गण्डकीमा थप ६० जनालाई कोरोना पुष्टि, आजै १०३ जना थपिए

पोखराका ४ सहित गण्डकीमा थप ६० जनालाई कोरोना पुष्टि, आजै १०३ जना थपिए

Pokhara valleyy

गण्डकी प्रदेशमा थप ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो अध्यावधिक विवरण अनुसार  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहानै पनि गण्डकी प्रदेशका ६ जिल्लामा ४३ कोरोना संक्रमित थपिएका थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तेस्रो अध्यावधिक विवरण अनुसार  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा  गरिएको परीक्षणमा तनहुँका १, लमजुङका १ र कास्कीका ४ गरी ३ जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको चौथो अध्यावधिक विवरण अनुसार  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा  गरिएको परीक्षणमा  तनहुँका ४ जना र नवलपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds