भारतबाट आएका ७ सहित पोखरामा २३ कोरोना सन्क्रमित थपिए

भारतबाट आएका ७ सहित पोखरामा २३ कोरोना सन्क्रमित थपिए

Pokhara Newroad

पोखरामा फेरी थप २३ जना संक्रमित पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका तेस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका बिभिन्न वडाका २३ जना सहित प्रदेशमा ४५ जना नयाँ कोरोना संक्रमति थपिएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds