तनहुँको ऋषिङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको ऋषिङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि

Corona Test PCR

तनहुँ । तनहुँमा ३ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको ऋषिङ गाउँपालिकामा ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

ऋषिङ-१ का २४, २८ र ४५ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ