तनहुँको व्यास नगरपालिकामा २ जना कोरोना संक्रमित थपिए

तनहुँको व्यास नगरपालिकामा २ जना कोरोना संक्रमित थपिए

Corona Trot Swap

तनहुँ । तनहुँका २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको व्यास नगरपालिकामा २ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनलय गण्डकीले जनाएको छ ।

व्यास-१ का ४५ वर्षीय पुरुष र व्यास-११ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ