तनहुँमा ७७ वर्षीया महिलासहित २ जनामा कोरोना पुष्टि

तनहुँमा ७७ वर्षीया महिलासहित २ जनामा कोरोना पुष्टि

covid-19-corona

तनहुँ । तनहुँमा २ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको देवघाट गाउँपालिका र आबुँखैरेनी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएको हो ।

देवघाट-८ की ७७ वर्षीया महिला र आबुँखैरेनी-१ की २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ