पोखरा महानगरपालिकाको ४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा महानगरपालिकाको ४ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएको छ ।

पोखरा-१० का ५९ वर्षीय पुरुष, पोखरा-२४ का २४ वर्षिय पुरुष, पोखरा-२१ का २१ वर्षीय पुरुष र पोखरा-१२ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनलय गण्डकीले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६३७५ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ