तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

corona-Update
तनहुँ । तनहुँमा ७ जना कोरोना संक्रमित थपिएको छ ।
जिल्लाको ऋषिङ गाउँपालिका ६ जना र देवघाट गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ऋषिङ-१ का २५, ३२, २७, २३ वर्षीय पुरुष र २३ वर्षिया महिला, ऋषिङ-८ का २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै देवघाट-५ का ४२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds