कोरोना संक्रमणका कारण पोखरा ५ की महिलाको निधन

कोरोना संक्रमणका कारण पोखरा ५ की महिलाको निधन

corona death

File Photo.

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप १ जनाको  ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ५ कि ५९ वर्षीया महिलाको गएराती ११ बजे ज्यान गएको हो ।

कार्तिक १४ गते कोरोना भाइरस संक्रमण भएपछि उनी उपचार केन्द्रको आइसियुमा उपचाररत थिइन्। प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २६ औं व्यक्ति हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ