पोखराका ६९ जनासहित गण्डकी प्रदेशमा १०४ जनामा कोरोना संक्रमण

पोखराका ६९ जनासहित गण्डकी प्रदेशमा १०४ जनामा कोरोना संक्रमण

pokhara corona update

पोखरा । पोखराका ६९ जनासहित गण्डकी प्रदेशमा १०४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज बुधबार जारी गरेको विज्ञप्तीमा लमजुङका १ जना, नवलपुरका १ जना, पर्वतका २ जना, स्याङ्गजाका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै दोस्रो विज्ञप्तीमा गोरखाका ३ जना, लमजुङका १, तनहुँका १ र नवलपुर्का १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै तेस्रो विज्ञप्तीमा कास्कीको पोखरा महानगरपालिकाको ६९ जना, स्याङजाका ४ जना र तनहुँका २ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds