व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 4

तनहुँ । तनहुँमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

व्यास नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१ का ४० वर्षीय पुरुष र ४० वर्षीया महिला, व्यास-२ की ४१, १५, ३८ वर्षीया महिला र ४६,२४, २० वर्षीय पुरुष, व्यास-३ की ३६ वर्षिया महिला, व्यास-९ की ६५ वर्षीया महिला र व्यास-११ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds