पोखरा महानगरका ४६ सहित गण्डकी प्रदेशमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान दोस्रो चरणमा पोखरा महानगरका ४६ सहित पर्वतका १, स्याङजाका २ र तनहुँका ३ गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि, आजै बिहान पोखराका ३६ सहित गण्डकीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान १२ बजे अघि पोखराका ८२ सहित प्रदेशमा थप ९३ जनामा कोरोना पुष्टि भएको छ । कास्कीको मादी र रुपाका १-१ जनासहित कास्कीमा ८४ जना आज थपिइसकेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ३६ पुगेको छन् ।
निर्देशनालयका अनुसार दोस्रो चरणमा संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगर वडा नं १ का १ पुरुष तथा १ महिला, २ का १ पुरुष, ३ की १ महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, ७ की १ महिला, ८ का ३ पुरुष तथा ४ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का २ महिला, ११ का १ महिला रहेका छन् ।
त्यसैगरी, पोखरा वडा नं १२ का २ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १५ का २ पुरुष तथा १ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ५ पुरुष तथा ४ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष, २२ का १ पुरुष, ३० का १ पुरुष तथा २ महिला, स्याङजा वालिङ ३ का १ पुरुष, वडा नखुलेका १ पुरुष, पर्वत कोदी २ का १ पुरुष, तनहुँ पालिका नखुलेका १ पुरुष तथा १ महिला, भिमाद १० का १ पुरुष रहेका छन् ।


सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन