तनहुँमा २४ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकामा मात्रै १९ जना

तनहुँमा २४ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकामा मात्रै १९ जना

Corona update 4

तनहुँ । तनहुँमा २४ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको भानु नगरपालिकामा ३ जना, घिरिङ गाउँपालिकामा १ जना, व्यास नगरपालिकामा १९ जना र ठेगाना नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

भानु-७ की ३७ वर्षीया महिला र १०, ३९ वर्षीय महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै घिरिङ-५ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यसैगरी व्यास-१ का ३०, ३४ वर्षीय पुरुष, व्यास-२ की ४८, ७४ वर्षीया महिला र २७, २८, २९ वर्षीय पुरुष, व्यास-४ का ३४ वर्षीय पुरुष, व्यास-५ की ५६, २१, १७, ३३ वर्षीया महिला र २५, ५८, २४, २०, १७, वर्षीय पुरुष, व्यास-९ का २४ वर्षीय पुरुष, व्यास-११ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पालिका र वडा नखुलेको ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ