पोखरामा आज थपिए १७५ कोरोना संक्रमित, गण्डकीमा २४५ थप

पोखरामा आज थपिए १७५ कोरोना संक्रमित, गण्डकीमा २४५ थप

corona covid gandaki

पोखरामा आज अहिलसम्ममा नै १ सय ७५ जना कोरोना संक्रमित थप भएका छन् । कास्कीका १७५ जना सहित गण्डकी प्रदेशमा आज शनिबार अहिलेसम्म १४५ जना थप भएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ८४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अहिलेसम्म ३ वटा विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो । पछिल्लो तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरमा २९ जना थप भए । यस्तै, दोस्रो विज्ञप्तिमा २१ र पहिलो विज्ञप्तिमा पोखरा महानगरमा मात्रै १२५ जना थपिएको निर्देशनालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds