पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

Rishi-Dhamala

काठमाण्डौ – पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै धमलाले आफु कन्ट्याक्ट ट्रेसिङमा परेको र परीक्षणका लागि दिइएको स्वाबको रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

साथै धमलाले आफुसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

उनी आजैबाट होम आइसोलेसनमा पनि बस्ने जानकारी दिएका छन् ।

आदरणीय सबैमा नमस्कार;
`कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो…

Posted by Rishi Dhamala on Sunday, 8 November 2020

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ