तनहुँ । तनहुँका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको छ ।
अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–१४ का ९६ वर्षीय वृद्धको आइतबार दिउँसो २ः५० बजे मृत्यु भएको हो ।
कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई कलेजको कोभिड कक्षको आईसीयूमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । डा. लम्सालका अनुसार उनी उच्च रक्त चापबाट पनि ग्रसित थिए ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग