गण्डकी प्रदेशमा दिनमा १ हजार पीसीआर परिक्षण पनि हुँदैन

गण्डकी प्रदेशमा दिनमा १ हजार पीसीआर परिक्षण पनि हुँदैन

sdafnl

गण्डकी प्रदेशमा दैनिक एक हजारको हाराहारीमा पनि पीसीआर परिक्षण भएको छैन । पछिल्लो २४ घण्टामा ८०१ नमुना परिक्षण भयो । गत हप्ताको आइतबारदेखि हिजो आइतबारसम्म ५ हजार २ सय ६२ नमुना परिक्षण भएको छ । गत चैतदेखि अहिलेसम्म ८ महिनामा ९५ हजार ६ सय ८७ परिक्षण भएका छन् ।

अहिलेसम्म कूल १०७ जनाको मृत्यु भएकोमा एक हप्तामै २७ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ जनाको मृत्यु भयो ।

अन्य आँकडा हेर्नुहोस्:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds