गण्डकीमा १११ जनाको मृत्यु, आज मृत्यु पुष्टि ४ जना नै पोखराका

गण्डकीमा १११ जनाको मृत्यु, आज मृत्यु पुष्टि ४ जना नै पोखराका

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । हिजो ४ जनाको मृत्यु पुष्टि भएकोमा आज पनि अहिलेसम्म ४ जनाकै मृत्यु पुष्टि गरिएको छ ।

आज मृत्यु पुष्टि भएका ४ जना नै पोखरा महानगरका हुन् । पोखरा वडा नं. १०, ११, १७ र वडा नखुलेका ४ जना २-२ जना महिला पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds