भिमादका थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

भिमादका थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

corona death india

reuters image

तनहुँ । तनहुँमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

जिल्लाको भिमाद नगरपालिका-९ का ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।

उनको गत कार्तिक २० गते बिहिबार मृत्यु भएको निर्देनालयले जनाएको छ । उनमा कार्तिक १२ गते कोरोना संक्रमण भएको थियो ।

योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds