Gandak News
Our News Your Views

तनहुँका १३ जनामा कोरोना संक्रमण पुष्टि, व्यास नगरपालिकामा मात्रै १० जना

तनहुँ । तनहुँमा १३ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिकामा २ जना र शुक्लागण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस