तनहुँका १३ जनामा कोरोना संक्रमण पुष्टि, व्यास नगरपालिकामा मात्रै १० जना

तनहुँका १३ जनामा कोरोना संक्रमण पुष्टि, व्यास नगरपालिकामा मात्रै १० जना

corona-Update

तनहुँ । तनहुँमा १३ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिकामा २ जना र शुक्लागण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ