पोखरामा ४९ सहित गण्डकी प्रदेशमा १०२ जना कोरोना संक्रमित थपिए

पोखरामा ४९ सहित गण्डकी प्रदेशमा १०२ जना कोरोना संक्रमित थपिए

pokhara corona update

पोखरा । पोखरामा ४९ सहित गण्डकी प्रदेशमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ती अनुसार पहिलोमा ५२ जना, दोस्रोमा ४१ जना र तेस्रोमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा ४९ जना कास्कीको पोखरा महानगरपालिकाको मात्रै छन् । त्यस्तै तनहुँको २४ जना, बाग्लुङ्गका ४ जना, लमजुङका ५ जना, नवलपरासी पुर्वका १२ जना, स्याङ्जाका ४ जना, म्याग्दीका २ जना र पर्वतका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ