पोखराका ४२ सहित गण्डकीमा थपिए ५५ जना कोरोना संक्रमित, बाग्लुङमा १२ जना

पोखराका ४२ सहित गण्डकीमा थपिए ५५ जना कोरोना संक्रमित, बाग्लुङमा १२ जना

pokhara ward

पोखरा । पोखराका ४२ सहित गण्डकी प्रदेशमा ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्की, बाग्लुङ र स्याङ्जा जिल्लामा नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा मात्रै ४२ जना, बाग्लुङमा १२ जना र स्याङजामा १ जना नयाँ संक्रमित थपिएको हो ।

निर्देशनालयको पाचौँ विज्ञप्तिसम्म पोखरामा मात्रै १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ