पोखरामा १३ सहित गण्डकीमा ३० जना कोरोना संक्रमित थपिए, नवलपरासी पूर्वका ११ जना

पोखरामा १३ सहित गण्डकीमा ३० जना कोरोना संक्रमित थपिए, नवलपरासी पूर्वका ११ जना

pokhara ward

पोखरा । पोखरामा १३ सहित गण्डकीमा जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशको कास्की, गोरखा, तनहुँ, नवलपरासी पूर्व र पर्वतमा थप जना ३० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा ६ जना र मिलिटरी अस्पताल पोखरामा ७ जना कोरोना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गोरखामा २ जना, तनहुँमा २ जना, नवलपरासी पूर्वमा ११ जना, पर्वतमा २ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ