तनहुँ । तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको भानु नगरपालिकामा १ जना, शुक्लागण्डकी नगरपालिकामा जना र घिरिङ गाउँपालिकामा जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
भानु-१२ का ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
यस्तै शुक्लागण्डकी-४ की ५१ वर्षीया महिला र ५० वर्षीय पुरुष, शुक्लागण्डकी-७ की १३ वर्षीया बालिका र ६६, ३० वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।
त्यसैगरी घिरिङ-१ का २६, ३२, १७, २४ वर्षीय पुरुष र घिरिङ-३ की ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।