पोखरामा स्याङ्जाका कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा स्याङ्जाका कोरोना संक्रमित महिलाको मृत्यु

corona death india

reuters image

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ