पोखरा १ कि २५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

पोखरा १ कि २५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

death-by-corona

सांकेतिक तस्विर

पोखरा – पोखरा महानगरपालिका वडा नं -१ निवासी २५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।

यही माघ ५ गते कोरोना पुष्टि भएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएकी उक्त महिलाको बिहीबार राती ९ :५६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिलामा निमोनिया र मृगौला लगयाताको समस्या रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले पुष्टि गरे ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या २०३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ