भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

death body

नुवाकोटमा भिरबाट लडेर मंगलवार बिहान एक जनाको मृत्यु भएको छ ।

तादी गाउँपालिका २ दाहालचोक बस्ने ६० वर्षीय अर्जुन दाहाल भन्ने चन्द्र बहादुर दाहालको सातबेशीबाट दाहालचोकतर्फ घर जाने क्रममा स्थानीय कुवापानी भिरबाट लडेर मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ